काठमाडौँ,१७ जेठ । नेपाल पत्रकार महासङ्घ दाङले आयोजना गरेको मिडियामैत्री नीति र कार्यक्रम निर्माणसम्बन्धी छलफलमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी । तस्बिरः रञ्जिता अधिकारी÷रासस
नरुलाल चौधरी, घोराही उपमहानगरपालिका : घोराही उपमहानगरपालिका राज्यको समृद्धिको यात्रा पूरा गर्ने गरी काम गरिरहेको छ । राज्यको तीन तहको सरकारको संरचनाअनुसार काम गरिरहेका छौं । हाम्रो नगरपालिकाले गरेको मुख्य