Logo

Tag: नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक

-रिपोर्टर्स नेपाल/संवाददाता

१५ मङ्सिर:भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् ।कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ ।

विस्तृत पढ्नुहोस
कोरोना महामारीयताको ब्यालेट परीक्षामा मोदीलाई सफलता

एजेन्सी, २६ कात्तिक । भारतमा कोरोना भाइरसको महामारीपछि राज्यहरुमा भएको चुनावमा भारतीय जनता पार्टीले सफलता हासिल गरेको छ । विहार विधानसभामा भाजपाले दोस्रो स्थान हासिल गरेको छ । उसले ७४

खुकुलो लकडाउन भएरपनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरै: मोदी

४ कात्तिक: लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको

मोदीले उठाए संयुक्तराष्ट्रसंघको सुरक्षापरिषद्को स्थायी सदस्यमा भारतको सहभागिताको विषय

एजेन्सी, १० असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् स्थायी सदस्यका रुपमा भारतको सहभागिताको विषय उठाएका छन् । आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै सुरक्षा परिषद्को पुर्नसंरचनामा जोड

भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

१० असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो । सो

यी हुन् टाइमले छानेको सँसारका प्रभावशाली नेताहरु

एजेन्सी, ६ असोज । टाइम म्यागाजिनले सँसारका प्रभावशाली एक सय व्यक्तिको छनोट गरेको छ । टाइमको यो हप्ताको संस्करणमा उनीहरु बारे विवरण दिइएको छ । टाइमले सँसारका प्रभावशाली नेताहरुको सुचीमा

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

६ असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनको समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ । उनीहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन्

अर्काे वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ: भारतीय स्वास्थ्य मन्त्री

१ असोज: भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले

भारत-नेपाल सम्बन्धको आधार साझा संस्कृति र इतिहास-मोदी

काठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्धको आधार साझा संस्कृति र इतिहास रहेको भन्दै मजबुत बनाउनेतर्फ लागिरहेको बताएका छन् । आफ्नो जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा

कंगना रनौटले मोदीलाई भनिन्- हामी धेरै भाग्यशाली छौं कि तपाईंजस्तो प्रधानमन्त्री पायौं

एजेन्सी, १ असोज । बलिउड नायिका कंगना रनौटले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिदै लामो उमेरको प्रार्थना गरेकी छिन् । उनले मोदीलाई साधारण भारतीय नागरिकले पनि महशुश गर्ने गरेको

ओली-मोदी सम्बन्ध सुदृढ बन्दै, आज जन्मदिनको शुभकामना

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्बन्ध सुदृढ बन्दै गएको छ । दुई नेताबीच लामो समययताको संवादनहीनतामा आइसब्रेक भइसकेको छ । दुई नेताबीच

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना, सु-स्वास्थ्यको कामना

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले मोदीको जन्मदिनमा शुभकामना दिएका हुन् । उनले शुभकामनामा मोदीको