Logo

Tag: नवरात्रि

आजदेखि चैत्र नवरात्र शुरु, देवीको पूजा उपासना गरी देशभर मनाईंदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ८ । चैत्र शुक्ल प्रतिपदाअर्थात् आजदेखि चैत्र नवरात्र शुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन

विस्तृत पढ्नुहोस
आज महानवमी : सिद्धिदात्री देवीको उपासना गरिँदै

सिद्धगन्धर्वयक्षाद्यैः असुरैरमरैरपि । सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।। काठमाडौं, १८ असोज । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ ।

आज कालरात्रि देवीको उपासना गरिँदै

करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् । कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।। काठमाडौं, १६ असोज । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ

आज नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौं, असोज १३। नवरात्रको आज चौथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्ठभुजा

कुन कामना पूरा गर्न नवरात्रमा कुन दिन कुन रूप भएकी देवीकाे पूजा गर्ने ? यस्ताे छ शास्त्रीय नियम

असाेज १० गते साेमबारबाट दुर्गापक्ष प्रारम्भ भएकाे छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन देखि दशैकाे पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात काेजाग्रत पूर्णिमाका दिन सम्म मनाउने प्रमुख पर्व हाे

नवरात्रको पाँचौ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं, असोज २५ । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन

जहाँ घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा निषेध गरिन्छ

जनकपुर, कार्तिक ९ । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।

शक्तिपीठहरुमा महागौरीको पूजाराधना गरिँदै

काठमाडौं, कार्तिक ८ । नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं,कार्तिक ५ । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको

आज नवरात्रको चौथो दिनः यसकारण गर्ने कुष्माण्डा देवीको पूजा आराधना

काठमाडौं, कर्तिक ४ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको

नवरात्रीमा यसकारण गरिन्छ चन्द्रघण्टाको पूजा

काठमाडौं, १४ असोज । आज नवरात्रिको तेस्रो दिन नवदुर्गाको पूजाआराधना गरि मनाईदै छ । धार्मिक शास्त्र अनुसार मङ्गलबार देवीको तेस्रो स्वरूप चन्द्रघण्टाको पूजा गरिने चलन रहेको छ। नवरात्रको तेस्रोदिन अर्थात्