काठमाडौं, मंसिर २८ । निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, काठमाडौं