काठमाडौं ११ फागुन । ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको छ। सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन्।
‘संविधानबमोजिम त्यो स्वघोषणा पनि हटाउनुपर्छ’ : संयोजक गुरुङ्ग काठमाडौं, ९ फागुन । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन भएर बसेका नेपालीहरुलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ। बिहीबार