Logo

Tag: नागरिकता विधेयक प्रमाणीकरण

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकको विरुद्धमा

विस्तृत पढ्नुहोस
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमाथि सुनुवाइ सुरु

काठमाडौं,७ असार । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट रेग्मी र फुयालको संयुक्त इजलासमा

काठमाडौं,३० जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइको लागि न्यायाधीशद्धय हरिप्रसाद फुयाल र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । गत जेठ

‘एमालेले नागरिकता विधेयकमा हुँदै नभएको विषयमा आलोचना गरिरहेको छ’ 

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण नेपालको संविधान बमोजिम नै भएको बताएका छन् । ‘पहिलेकी

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं,२१ जेठ । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति असन्तुष्टि जनाउँदै प्रमाणीकरणको निर्णय खारेजीको मागसहित सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाइ जारी रहेको छ । वरिष्ठ अधिव्क्ताद्धय बालकृष्ण

नागरिकता प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

काठमाडौं,२१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट सुनुवाइको लागि न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा पेसी परेको छ । वरिष्ठ अधिवक्ताद्वय डा.सुरेन्द्र भण्डारी

राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने बाटो खुल्दै

काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलका निम्ति नागरिकता विधेयक प्रमाणीकरण गर्ने बाटो क्रमशः खुल्दै गएको छ । सरकारले विधेयक पारित गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णयसँगै राष्ट्रपति पौडेललाई विधेयक पारित

नागरिकता विधेयकमा राष्ट्रपतिको चासो

काठमाडौं, वैशाख २६ । सधैंजसो विवादित बनेको नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो दिएका छन्। यसअघि प्रमाणीकरण नगरिएको नागरिकतासम्बन्धी विधेयकका विषयमा राष्ट्रपति पौडेलले सोमबार कानुन व्यवसायीसँग परामर्शसमेत गरेका छन्।

‘विधेयक प्रमाणीकरण नहुनु संविधान र कानुनको उल्लंघन होइन’

काठमाडौं, मंसिर २ । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर मुलुकको अभिभावकीय भूमिका निभाएको बताएको छ। सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले संसद्बाट पारित नागरिकता

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

काठमाडौँ,२६ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।