काठमाडौं, १९ माघ । नक्कली पीसीआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो