Logo

Tag: नाम्खा गाउँपालिका

उधारोमा बन्यो कर्णालीमा पुल

-रिपोर्टर्स नेपाल/संवाददाता

हुम्ला, मंसिर २१ । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि

विस्तृत पढ्नुहोस
चीनसँग सीमा समस्याबारे अध्ययन गर्न हुम्ला होमिएको टोली के गर्दैछ

काठमाडौं, २९ भाद्र । चीनले कहाँ कति सीमा मिचेको अध्ययन गर्न प्राविधिकसहित हुम्लामा खटिएको सरकारी टोली यतिबेला सीमा क्षेत्रमा सक्रिय छ । चौंथो दिन पनि टोली सीमा पुगेर पिलर र

सीमाको अनुगमन

हुम्ला, २ भदौ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको

माथिबाट खसेको ढुङ्गा लाग्दा चाला गुम्बामा ८० लाखको क्षति

सिमकोट, जेठ २८ । माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पु¥याएपछि गुम्बामा रु ८०

लिमी गाउँ पाँच महिनाका लागि बन्द

हुम्ला, माघ २ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ। केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द

विवाह नगरी बच्चा जन्माउने चलन बिस्तारै हट्दै

लिमी (हुम्ला), पुस ३। हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता

नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्ला, मंसिर १५ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त

चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

हुम्ला, कार्तिक २४ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी

चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष

सिमकोट, असोज १० । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो

नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

हुम्ला, भदौ २५ । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले

कोरोनाको संक्रमणबाट जोगाउन बाहिरी सम्पर्कबाट लिमीगाँउ अलग

हुम्ला, चैत २० । हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरसको सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी