– विजयप्रसाद मिश्र: श्रीमद्भागवत महापुराणमा भक्तिका द्वादश आचार्यको नाम उल्लेख गरिएको छ । तीमध्ये अधिकांशलाई भक्तिमार्गमा प्रेरित गर्ने परम्भागवत् आचार्यका रूपमा देवर्षि नारदको नाम प्रमुख मानिन्छ