Logo

Tag: नारायणगढ–मुग्लिन सडक खण्ड

त्रिशुलीमा खसेको ट्रकका चालक मोबाइल स्विचअफ गरेर सम्पर्कविहीन, प्रहरी भन्छ: घटना शंकास्पद देखियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी

विस्तृत पढ्नुहोस
दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

काठमाडौं, १३ फागुन । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र

भरतपुर, असार २९ । नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी : चार वटा निकासको सम्भावना

चितवन, असार १९ । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं, असार १८ । नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ तुईन खोला नजिक पुरानै ठाउँमा गएराति १ः५० मा पहिरो खस्दा दुई तर्फिनै सडक अवरुद्ध भएको हो।

नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाउन समय लाग्ने

काठमाडौं,१७ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय

नारायणगढ–मुग्लिन सडक : बनिसकेका पुल सञ्चालनमा ल्याइने

भरतपुर, जेठ १२ । नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौं छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन

टिपर दुर्घटनामा एक जनाको मृत्यु

चितवन, २० मंसिर । नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला

पुलबाट ट्रक खस्दा एकको मृत्यु

चितवन, मंसिर २० । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, साउन १६। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, साउन ७ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध

सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन, ४ असार : सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी