Logo

Tag: निजामति कर्मचारी

निजामती चलाउने बिचौलिया : राजनीतिक नेतृत्वसँग सेटिङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २२ । राजनीतिक नेतृत्वसँग मिलेर नीतिगत भ्रष्ट्राचारमा सघाउने बिचौलियाहरूले निजामति कर्मचारीको सरूवामा पनि सेटिङ गर्ने गरेका छन् । विभिन्न महत्वपूर्ण र विकासे मन्त्रालयमा

विस्तृत पढ्नुहोस
कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ ल्याइँदै

काठमाडौं, असार ७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि ‘प्रतिभा डबली’ सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति

अटेर गर्दै कर्मचारी, सूची फेर्दै निर्वाचन आयोग

काठमाडौं, बैशाख ८ । खटाएको ठाउँमा नजाने कर्मचारीहरूको सूची निर्वाचन आयोगले बारम्बार फेर्ने गरेको छ। आयोगले यसअघि विभिन्न मितिमा सार्वजनिक गरेको सूचीमा अहिलेसम्म पाँचपटक सूची फेरबदल गरिसकेको हो। सोमबार मात्र

अध्ययन विदामा विदेश गएर हराएका कर्मचारी खोज्दै सरकार

काठमाडौं, १७ भदौ । अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ । सरकारले अध्ययन विदाको सुविधा दिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि खोजी सुरु

निजामती कर्मचारीले दिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी, विधेयक फिर्ता लिन अल्टिमेटम (४३ बुँदे घोषणापत्रसहित)

काठमाडौं, ३१ चैत्र । नेपाल निजामति कर्मचारी युनियन संघले संघिय निजामति सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

कर्मचारीलाई लाग्यो चुनाव

काठमाडौं, असोज ४ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्।

धितोपत्र बोर्डले माग्यो कर्मचारी

काठमाडौं, फागुन १६। नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी बिभिन्न पदमा १५ जना कर्मचारीको मागसहित बोर्डले विज्ञापन जारी

संघको सचिव बन्न प्रदेश मन्त्रालयमा एक वर्ष काम गर्नैपर्ने

काठमाडौं १० भदौ । संघको सचिव बन्न प्रदेशमा एक वर्ष अनिवार्य रुपमा कार्यसम्पादन गर्नुपर्ने भएको छ । संसदमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा विधेयकलाई संशोधन गर्दै यस्तो प्रस्ताव गरिएको हो

कर्मचारीको वैशाखी टेकेर नेता भएकाहरुले के गर्न खोजेको ? पुण्यप्रसाद ढकाल

कर्मचारीलाई सामूहिक विदाई गर्ने मन्त्री पण्डितको चेतावनी

काठमाडौं, २३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पछिल्लो समय निजामति कर्मचारीसँग आक्रामक रुपमा प्रस्तुत भैरहेका छन् । संघीयताको मर्म र भावनाअनुसार कर्मचारीले काम नगरेको र खटाएको

अवकासपाएका कर्मचारीको भत्ताबारे संसदमा बहस

काठमाडौं २३ असार । निजामती सेवाबाट सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा दिइने भत्ता कटौती गर्ने विषयमा सांसदबीच मतभेद देखिएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको

निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिरमा रोक

तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले