Logo

Tag: निजामती कर्मचारी

कर्मचारीको आन्तरिक प्रतिष्पर्धा खारेज, कामको आधारमा बढुवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० पुस । अब निजामती कर्मचारीहरुको कार्यसम्पादनका आधारमा मात्र बढुवा हुने भएको छ । अब काम नगरी पढेका आधारमा मात्र बढुवा नहुने भएका छन्

विस्तृत पढ्नुहोस
अव कर्मचारीले हप्तामा कम्तीमा ४० घन्टा काम गर्नुपर्ने

काठमाडौं, पुस ४ । सरकारले निजामती कर्मचारीले हप्तामा कम्तीमा ४० घन्टा काम गर्नुपर्ने नियम बनाएको छ। सरकारले संगठन संरचना र दरबन्दी पुनरावोलकनसम्बन्धी कार्यविधि पारित गरी प्रत्येक पदमा कार्यरत कर्मचारीका लागि

अब कर्मचारीको उमेरहद ६० वर्ष

काठमाडौं, २८ कात्तिक । निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याइने भएको छ । संसदको राज्य व्यवस्था समितिले सम्बन्धित पक्षसँग छलफलपछि उमेरहद बढाउने गरी कानुन निर्माण गर्ने निर्णय गरेको हो ।

निजामती कर्मचारीहरूलाई स्वागत र बिदाइमा सरिक हुन ‘उर्दी’

काठमाडौं २६ असोज । सरकारले शनिबार राजकीय भ्रमण आउने चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र बिदाइका लागि राजधानीमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीलाई सवारी रुटमा आउन ‘उर्दी’ जारी गरेको छ ।

कर्मचारी तह लगाउन सञ्चारमन्त्रीले रातो कलम र लौरोसहित ठाउँ ठाउँमा कारबाही गर्ने चेतावनी– हेर्नुस् भिडियो

“वैशाखमा ब्युझने, जेठको मध्यतिर आङ तान्ने, असार लागेपछि खुइइ दौडदै काम देखाउने, अन्ततिर हस्याङ फस्याङ गर्ने  ” कर्मचारी तह लगाउन लौरोसहित कार्यालयहरु पस्ने सरकारका प्रवक्ताको चेतावनी  – बाँकी भिडियोमा हेर्नुहोस्

सात महिनादेखि कर्मचारी तलबविहीन

काठमाडौं २३ बैशाख । सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने

स्थानीय तहमा कर्मचारी अभाव

काठमाडौं ५ चैत । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा मात्रै पुग्यो तर कर्मचारी नपुग्दा नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ । जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र

करिब १९ हजार सरकारी कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रले १९ हजार १ सय ३४ जना सार्वजनिक पदधारी तथा कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ । उनीहरुले अघिल्लो वर्ष

संघीय निजामती ऐन : खुलाबाट सहसचिव रोकियो

काठमाडौं २७ पुस । खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द भएको छ। प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रांकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था छैन। निजामती सेवा ऐन २०४९ ले सहसचिव

समायोजन अध्यादेशविरुद्ध निजामती कर्मचारी सडकमा उत्रिए (फोटोफिचर)

काठमाडौं, १६ पुस । निजामती कर्मचारी कर्मचारी समायोजन अध्यादेशको विरोधमा सडकमै उत्रिएका छन् । आफूहरुको वृत्तिविकासको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखेर सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्दै आएका कर्मचारी सरकारले माग वेवास्ता

कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति

काठमाडौँ,३ पुस । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति नेपाल निजामती कर्मचारी युनियन सङ्घ प्रदेश नं ५ समितिले असहमति जनाएको छ । कर्मचारीको साझा अवधारणा विपरीत कर्मचारी समायोजन अध्यादेश जारी गरेको