क्यान्सरको उपचारको लागि न्यूयोर्क पुगेका भारतीय अभिनेता ऋषि कपुर भारत फर्किएका छन् । उनी ११ महिना ११ दिनको उपाचार पछि १० सेप्टेम्बरमा भारत फर्किएका हुन्