काठमाडौँ, १९ जेठ । सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ भन्ने मूल नाराका साथ दसौँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइरहेको छ ।