काठमाडौँ, २५ मंसिर । राष्ट्रिय सूचना आयोगमा सरकारले गरेको प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरुको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ