सुर्खेत, मंसिर १७ । कर्णालीलाई फागुनभित्र पूर्ण साक्षर प्रदेश घोषणा गर्ने योजना छ। तर, कोरोना महामारीका कारण प्रदेश सरकारको उक्त लक्ष्य भेट्न मुस्किल देखिएको छ।