निर्देशक महेश भट्टले सन् १९९१ को नाटक सडकको सीक्वल “सडक २” बनाउने निर्णय गरेका छन् । निर्देशक भट्ट करीब दुई दशक पछि निर्देशनमा फर्कदै छन्