काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र
काठमाडौं, ३१ भ्दौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवालाई भोलि भेट्ने भएका छन् । सरकारले हत्यारा पत्ता लगाउने आश्वासन दिएको २ महिना हुन लागेपनि
काठमाडौं । भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा जडान गरेका १६ मध्ये ७ सीसी क्यामेरा एकसाथ बन्द भएको खुलासा भएको छ । साउन १० गतेपछि होटल ओपेरा–उल्टाखाम मार्गका सबै क्यामरा बने । ती क्यामरातर्फ
काठमाडौं, ३० भदौ । अधिकारकर्मी शारदा चन्दले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा सत्तारुढ दल नेकपाका कार्यकर्ता नै संलग्न रहेको भनेर आरोप लगाएपछि नेकपाका नेता लेखराज भट्ट कार्यक्रममा जंगिएका छन्
काठमाडौँ, २९ भदौ / गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै
काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका वास्तविक बलात्कारलाई लुकाएर घट्नाको ढाकछोप गरिरहेको गम्भिर आरोप लगाएका छन् । शुक्रबार नेपाली
काठमाडौं, २९ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवा न्याय माग्दै काठमाडौं आएका छन् । हत्या भएको ४८ दिनसम्मपनि न्याय नपाएपछि उनीहरु बाध्य भएर केही अधिकारकर्मीहरुसहित काठमाडौं आएका
काठमाडौं, २८ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताएका छन् । बिहीबार
काठमाडौँ, २८ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिनुभएको
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसीले समितिको काममा यथावत् रहने घोषणा गरेका छन। सात नं प्रदेशको
कञ्चनपुर । ४८ दिन अघि कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलनरत आमा समूहका सदस्यहरु कालो सारीमा धर्ना बसेका छन् । घटना भएको ४८
कञ्चनपुर, २६ भदौ । कञ्चनपुरकी निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई साधारण तारेखमा रिहा गर्न