काठमाडौं,१ चैत । आगामी वैशाख १५ गते हुन् लागेको इलाम-२ र बझाङको प्रदेश सभा (ख) को उपनिर्वाचनका लागि २० वटा राजनीतिक दलहरु दर्ता भएका छन्