Logo

Tag: निर्वाचन

बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, १६ फागुन: जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको

विस्तृत पढ्नुहोस
निर्वाचनलाई लक्षित गरी हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदामा समेत जारी रहने

सिमकोट, ११ फागुन । जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । निर्वाचनसम्बन्धी गर्नुपर्ने

स्थानीय तह निर्वाचन : दलीय गतिविधि तीव्र

महोत्तरी, ८ फागुन: स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको

निर्वाचनमा देखाइने कार्ड अलि खर्तनाक नै हुन्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ, ७ फागुन: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका

स्ववियु निर्वाचनः १३ वर्षदेखि नियमति हुन सकेन

–शरद् शर्मा काठमाडौँ, ६ फागुन : त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन

निर्वाचन घोषणाले जनप्रतिनिधि उत्साहित

राँझा, २५ माघ: सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै बाँकेका जनप्रतिनिधि उत्साहित देखिएका छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन हुने आशङ्का हटेको कोहलपुर नगरपालिकाका प्रमुख

स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक: एमाले उपमहासचिव ज्ञवाली

बुटवल, २३ माघ: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताएका छन् । रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले भने, “आगामी जेठमा स्थानीय

सुरु भयो निर्वाचन तयारी

काठमाडौं, माघ २० । सरकारले बुधबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक राखेर निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन सुरक्षा अंगलाई निर्देशन दिएको छ। एमालेले सचिवालय बैठक राखेर निर्वाचन केन्द्रित भएर जनपरिचालन

चुनावको मिति घोषणाको माग गर्दै मसाल जुलुस (फोटोफिचर)

काठमाडौं, १७ माघ । स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले मसाल जुलुस गरेका छन् । आज नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले मसाल जुलुस निकालेका हुन् । राजधानीको

निर्वाचनको मिति घोषणा गर्न लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठको माग

काठमाडौँ, १७ माघ: लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको

समयमै स्थानीय तहको निर्वाचन गर्न बारको अपिल

काठमाडौँ, १६ माघ: नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले

चुनाव रोक्न यी खेल

काठमाडौं, १६ माघ । सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने व्यवस्था भएअनुसार प्रक्रिया बढाइँदैछ । सरकारले चुनाव घोषणा