इलाम, फागुन २२ । इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ। सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको