Logo

Tag: निषेधाज्ञा

पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

रामपुर (पाल्पा), २३ जेठ: पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म

विस्तृत पढ्नुहोस
राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन

–शंखर पहाडी सर्लाही, २३ जेठ : कोरोना महामारी र निषेधाज्ञाको मौका छोपी लगातार खोला र चुरे क्षेत्र दोहन भइरहेको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको छ ।

आदेश जारी गर्ने अधिकारीबाटै निषेधाज्ञा उल्लङ्घन

काठमाडौं, जेठ २३। डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ । कोरोना भाइरस

पेशा परिवर्तन गर्दै व्यापारी

काठमाडौं, जेठ २३ । लामो निषेधाज्ञाको मारमा परेपछि व्यापारीहरूले पेशा परिवर्तन गर्न थालेका छन् । पेशा परिवर्तन गर्नेमा अधिकांश साना तथा मझौला व्यवसाय गर्ने व्यापारीहरू रहेका छन् । प्रायः साना

निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीद्वारा थप कडाइ

वाग्मती , २२ जेठ: वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा,

निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित

— विनोदसिंह विष्ट: बैतडी, २२ जेठ : बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन् । निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन् । उक्त कार्यक्रम अन्र्तगत

निषेधाज्ञा अवधिमा महिला हिंसाका घटना, ४५ प्रतिशत घटना घरभित्रै

काठमाडौँ, २१ जेठ: कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ । महिला

सिन्धुपाल्चोकमा निषेधाज्ञा जेठ मसान्तसम्म थप

सिन्धुपाल्चोक, २१ जेठ: सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई अनिवार्य

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञा

काठमाडौँ, २१ जेठ: कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला

निषेधाज्ञाले कोरोना संक्रमण नियन्त्रण भयो कि भएन ? यस्तो त तथ्याङ्क

जेठ २०, काठमाण्डौ । काठमाण्डौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा सुरु भएको एक महिना नाघेको छ । तर महामारी अपेक्षित रूपले नियन्त्रणमा आउन सकेको छैन । परीक्षण

कास्कीमा निषेधाज्ञा लम्ब्याइयो

कास्की,२० जेठ: नयाँ भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा यही जेठ मसान्तसम्म थप गरिएको छ । प्रशासनले आज सूचना जारी गरी जिल्लाभर लागू

कोरोना महामारी : भेरी बबई आयोजना प्रभावित

कर्णाली, २० जेठ: कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो