Logo

Tag: निषेधाज्ञा

निषेधाज्ञामा रक्त सङ्कलन अभियान

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २० जेठ: जिल्लामा रगतको अभाव भइरहेका वेला नेपाल कम्यु्निष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवन र अखिल क्रान्तिकारी चितवनले

विस्तृत पढ्नुहोस
महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी

महोत्तरी, २० जेठ: महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले

सङ्क्रमण घटाउन निषेधाज्ञा प्रभावकारी

काठमाडौं, जेठ २०। कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ

थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

मकवानपुर, १९ जेठ: जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१

असारबाट निषेधाज्ञा हट्नसक्ने

काठमाडौं, १९ जेठ । सरकारले असारबाट निषेधाज्ञा हटाउन सक्ने देखिएको छ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा जेठभर लम्ब्याइएपनि खुकुलो पारेपछि त्यस्तो संकेत गरेको हो । ३१ जेठसम्म निषेधाशा लम्ब्याइएको

निषेधाज्ञा खुकुलो, के के गर्न पाइने (सुचीसहित)

काठमाडौं, १९ जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । तर, यसपटक निषेधाज्ञा खुकुलो गरेको छ । यसअघि रोक लगाइएको निर्माण सामाग्री ढुवानी राति ९ देखि विहान

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बियो, यसपटक केही खुकुलो बनाईयो

काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकामा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यसअघि थपिएको निषेधाज्ञा केही

सङ्क्रमण नघट्दा निषेधाज्ञामा कडाइ

गलकोट, १९ जेठ: जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ

चितवनमा सात दिन निषेधाज्ञा थपियो

चितवन, १९ जेठ: जिल्लामा निषेधाज्ञाको अवधि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन् । गत वैशाख १६ गतेदेखि जारी

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

चितवन, १९ जेठ: कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन

घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चिन्तामा अभिभावक

– प्रकाश मिश्र, धनगढी, १९ जेठ: निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ

सर्लाही, जेठ १९ । जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी