Logo

Tag: निषेधाज्ञा

धनगढी : निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीको आन्दोलन

-रिपोर्टर्स नेपाल/संवाददाता

धनगढी, मंसिर १६ । धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका

विस्तृत पढ्नुहोस
महोत्तरीमा आज पनि निषेधाज्ञा जारी

महोत्तरी, कात्तिक ११ । महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला

वीरेन्द्रनगरमा झडप

वीरेन्द्रनगर, १७ फागुन: एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन् । उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन् ।

निषेधाज्ञापछि वीरेन्द्रनगर सुनसान

कर्णाली, १७ फागुन: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कफ्र्यु(निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कफ्र्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम

सर्लाहीको इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी

मलङ्गवा, १६ पुस: सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस

सिराहामा निषेधाज्ञा भोलि विहान खुल्ने

काठमाडौं, १३ पौष । सिराहामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा बिहिबार विहान ५ बजेबाट खुल्ने भएको छ । सीके राउत समूहका कार्यकर्ताबाट जिल्लामा तोडफोडका क्रममा हिंसाको खतरा बढेपछि प्रशासनले

सर्लाहीको ईश्वरपुरमा स्थानीय र प्रहरी बिच दोहोरो भिडन्त, भोली सात बजेसम्मका लागि लगाइयो निषेधाज्ञा

सर्लाही, १३ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय प्रदर्शनमा उत्रीदाँ प्रहरी र स्थानीयहरू बिच दोहरो भिडन्त भएको छ । गत आइतवार राती

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा जारी

सर्लाही, १३ पुस: सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र

स्थानीय प्रशासनद्वारा सिरहामा दुई दिन निषेधाज्ञा जारी

जनकपुर, १३ पुस: स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण

तनहुँमा निषेधाज्ञा जारी

तनहुँ, १३ असोज । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो

सर्लाहीका आठवटै सीमानाका खुला

सर्लाही, १२ असोज: कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द

तनहुँमा निषेधाज्ञा बढाइयो

दमौली, ३१ भदौ: जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज