Logo

Tag: निषेधाज्ञा

नवलपरासीमा पन्ध्र दिन निषेधाज्ञा थपियो

-रिपोर्टर्स नेपाल/संवाददाता

बुटवल, ३१ वैशाख: दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण र मृत्युदरसमेत बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा थप १५ दिन निषेधाज्ञा थपिएको छ । तीव्र रुपमा फैलिरहेको

विस्तृत पढ्नुहोस
कास्कीमा निषेधाज्ञा एक साता थप

कास्की, ३१ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ ।

चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप

चितवन, ३१ वैशाख: कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा

झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

सुरुङ्गा (झापा) ३१ वैशाख: झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

महोत्तरी, ३१ वैशाख: पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि

७३ जिल्लामा लाग्यो निषेधाज्ञा

काठमाडौं, बैशाख ३१ । कोरोना सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा

धनुषामा १० दिन निषेधाज्ञा थप

धनुषा, ३० वैशाख: धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा

देशभर निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ९९ जना

काठमाडौं, ३० बैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ९९ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो

उपत्यकामा निषेधाज्ञा : बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौँ, ३० वैशाख: कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ,

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

कञ्चनपुर, ३० वैशाख: कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा

काठमाडौं, बैशाख ३० । काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड(१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा थप

— नारायण ढुङ्गाना काठमाडौँ, २८ वैशाख : उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख