Logo

Tag: निषेधाज्ञा

गैँडाकोटमा अत्यावश्यक बाहेकका सेवा बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपुर, २२ वैशाख: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना

विस्तृत पढ्नुहोस
निषेधाज्ञाको ७औं दिन काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । काठमाडौं उपयत्यकामा निषेधाज्ञा छ । बैशाख १६ गते विहान ६ बजेबाट जारी निषेधाज्ञा यही बैशाख २९ गतेसम्म थपिएको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा

आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली २२ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको

सिरहामा आंशिक निषेधाज्ञा

लहान, २२ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि

पुराना पास रद्द गरी निषेधाज्ञा आजबाट कडा

काठमाडौँ, २२ वैशाख। कोरोना भाइरसको जोखिम बढेपछि सरकारले निषेधाज्ञा थप कडा पारेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञामा पनि सवारी साधान र आवतजावत बाक्लो देखिएपछि कडाई शुरु गरिएको हो । सरकारले

निषेधाज्ञा ४६ जिल्लामा विस्तार

काठमाडौं, वैशाख २२ । गृह मन्त्रालयले ७७ जिल्लामध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ । तीमध्ये ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं, बैशाख २२। उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले

काठमााडौंमा बेलुका पसल खोल्न नपाइने, बैशाख २९ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं, २१ बैशाख । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने

ताप्लेजुङमा निषेधाज्ञा जारी

ताप्लेजुङ, २१ वैशाख: ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको

बागलुङमा आजदेखि निषेधाज्ञा

बलेवा, २१ वैशाख। कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला

डोटीमा आज रातिबाट निषेधाज्ञा

डोटी, २१ वैशाख: जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको

निषेधाज्ञामा बढी अटेरीपन देखियो, पूर्ण रोक लगाउने तयारी

काठमाडौं, बैशाख २१ । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा