Logo

Tag: निषेधाज्ञा

अब निषेधाज्ञा हट्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ भाद्र । कोरोना भाइरसको रोकथामका लागि भन्दै सरकारले अब निषेधाज्ञा जारी नगर्ने भएको छ । रोकथामका अन्य उपाय अपनाएर बढ्ने गरी निषेधाज्ञा जारी

विस्तृत पढ्नुहोस
निषेधाज्ञा परिमार्जनको तयारी

काठमाडौँ, २४ भाद्र। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी

उपत्यकामा निषेधाज्ञा खुकुलो गरिने, नाकामा सेना बस्ने

काठमाडौं, २३ भाद्र । उपत्यकामा निषेधाज्ञा खुकुलो गरिने भएको छ । लगातारको निषेधाज्ञाले जनजीवन निकै प्रभावित भएपछि खुकुलो गर्न लागिएको हो । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला

नगरपालिका फोरमद्वारा जोरविजोर लागू गर्न सुझाव

काठमाडौँ, २३ भदौ: काठमाडौँ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा

बारले ‘विपद् राहत कोष’ स्थापना गर्ने

काठमाडौँ, २३ भदौ: नेपाल बार एशोसिएशनले कोभिड–१९ का कारण दैनिक जीवनयापन गर्न मुस्किल परेका कानून व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले विपद् राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । बारको यही

निषेधाज्ञा खुकुलो हुँदा पनि खुलेनन् व्यवसाय

सुनसरी, भदौ २३ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ १८ गते बिहीवारदेखि बिहान ७ बजेदेखि १० बजेसम्म जिल्लाभरका व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो । तर, कोरोनाको

पुनः निषेधाज्ञा थपिए नाडाले अवज्ञा गर्ने

काठमाडौं, भदौ २३ । अटोमोबाइल व्यवसायीहरूले सरकारले भदौ २५ गतेपछि पुनः निषेधाज्ञा थपे त्यसको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने बताएका छन् । अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल व्यवसायी महासंघले

स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको आग्रह

काठमाडौँ, २२ भदौ: अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । नाडाले सरकारसँग कोरोना सङ्क्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ

व्यवसायी भन्छन्: पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ

काठमाडौँ, २२ भदौ: कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् ।

भोकले बिष्फोटको अवस्था

काठमाडौं, २२ भाद्र । महिनौंको लकडाउन अनि फेरि निषेधाज्ञाले काठमाडौं उपत्यकालगायत शहरी भेगमा भोकमरीको खतरा बढेको छ । विशेषगरी दैनिक ज्यालादारी गर्नेहरु मारमा परेका छन् । कोठाभाडामा बस्नेहरु न त

निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो

सुदुरपश्चिम, भदौ २२ । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र

‘उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको