Logo

Tag: निषेधाज्ञा

निषेधाज्ञाको विकल्पबारे सरोकारवालासँग अनुगमन उपसमितिको छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ भाद्र । कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ

विस्तृत पढ्नुहोस
जारी छ पूर्वपश्चिम रेलमार्गको काम

सर्लाही, २१ भदौ: लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको

पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध

ललितपुर, भदौ २१ । रातो मच्छिद्रन्नाथको रथ भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेध गरेको छ । बिहीबार रथ तान्ने क्रममा स्थानीयवासी र प्रहरीबीच

डडेल्धुरामा निषेधाज्ञाको अवधि थप

अमरगढी, २० भदौ: डडेल्धुरामा कोभिड–१८ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ

कोभिड–१९ को असर: कुखुराको मासुको मूल्य घट्यो

रत्ननगर, २० भदौ: तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न

खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

चितवन, २० भदौ: जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२

केरुङ नाकामा व्यवसायीका १२ सय कन्टेनर अलपत्र छन् : कटवाल

काठमाडौं,१९ भदौ। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले लकडाउन अवधीको ब्याज मिनाहा गर्न तर्फ सरकार र राष्ट्र बैकले थप पहल गर्नु पर्ने बताएका छन् । कटवालले मौद्रिक नीतिले ब्याज

आर्थिक सङ्कट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न काँग्रेसको माग

काठमाडौँ, १८ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन

स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

काठमाडौँ, १८ भदौ: स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले आज विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने

वीरगंजमा निषेधाज्ञा भदौ २५ गतेसम्म

वीरगंज, १८ भदौ । वीरगंज महानगरमा निषेधाज्ञा भदौ २५ गतेसम्मको लागि थपिएको छ । बिहीवार दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना सार्वजनिक गर्दै भदौ २५ गतेसम्म निषेधाज्ञा लम्बिएको

हेलचेक्र्याइँले सङ्क्रमण र मृतक बढ्दै

महोत्तरी, १८ भदौ: कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा

निषेधाज्ञा थपिएको बारे सरोकारवालाहरुबीच घम्साघम्सी (भिडिओसहित)

काठमाडौं, १८ भदौ । निषेधाज्ञा थप्ने/नथप्नेबारे सरोकारवाला पक्षबीच घम्साघम्सी परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा ललितपुरका सिडिओ नारायण