Logo

Tag: निषेधाज्ञा

उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ भदौ: उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक

विस्तृत पढ्नुहोस
काठमाडौंमा निषेधाज्ञाको आज पाँचौं दिन, चक्रपथ परिक्रमा गर्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, ८ भदौ । आज काठमाडौं उपत्यकामा निषेधाज्ञाको पाँचौं दिन हो । जनताले प्रशासनको आदेशको पूर्ण पालना गरेका छन् । अत्यावश्यक कामबाहेक कोहीपनि घरबाट बाहिर निस्किएका छैनन् । पछिल्लो समय

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर, ८ भदौ: जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका

समस्यामा सम्भावनाः बन्दाबन्दीमै ‘डिजिटल’

काठमाडौँ, ८ भाद्र । निषेधाज्ञाका कारण प्रायः सरकारी कार्यालय बन्द रहे पनि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको दैनिक कामकाजमा कुनै असर परेको छैन । सामान्य दिनमा जस्तै दर्ता चलानी,

कास्कीमा अझै ५ दिन निषेधाज्ञा

पोखरा ७ भदौ: कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा यही भदौ १२ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।

शेयर बजारमा देखिएन निषेधाज्ञाको असर, नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ७ भदौ : कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन । अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै

दक्षिण कोरियामा कोरोना संक्रमित फेरि बढेपछि यी क्षेत्रमा निषेधाज्ञा

एजेन्सी, ७ भाद्र । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमित संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । एकै दिन ३ सय ९७ जना संक्रमितको संख्या वृद्धि भएपछि कोरियाली सरकारले निश्चित क्षेत्रहरुमा

कास्कीमा निषेधाज्ञा नहटाउ–काँग्रेस

गण्डकी, ७ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल

निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह

कास्की,६ भदौ: कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ । बिरामीको उपचारका लागि अत्यावश्यक रगत मौज्दात कम हुँदै

निषेधाज्ञाको आज तेस्रो दिन, काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं, ६ भदौ । सरकारले काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा अत्यावश्यकबाहेक अन्य काममा निस्किन दिईएको छैन् । निषेधाज्ञाको आज तेस्रो

दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी

६ भदौ: दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारले भेला

मिथिलामा चौरचन पर्व मनाइँदै

जनकपुरधाम, ६ भदौ। महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी