गुल्मी, असोज ८ । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन्। भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ।
भोजपुर, ३ असोज । सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने