काठमाडौं, २३ असार । नेकपा (एकता केन्द्र) का नेता रामनारायण बिडारीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि कुनै कारबाही नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)