Logo

Tag: नेकपा (एमालें)

पराराष्ट्रमन्त्रीलाई भीम रावलको सुझाव- सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुहोस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असार : नेकपा (एमाले) का नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् ।

विस्तृत पढ्नुहोस
हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरु निस्किए : ओली

काठमाडौं, २ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरुका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् ।काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको

एमालेले गर्‍यो संसद बैठक बहिस्कार

काठमाडौं, २ असार । नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४

अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष एमालेको माग

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । बजेट निर्माणमा अस्वभाविक चलखेल गरेको र असम्बन्धित व्यक्तिहरुलाई संलग्न

झपट रावलको मन्त्रीलाई चेतावनी–लेटरप्याड च्यात्ने तपाईंको मुख च्यात्न नपरोस् (भिडिओसहित)

काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले

तीन दिनभित्र त्रिविको ताला खोल्न अनेरास्ववियूको अल्टिमेटम

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु) ले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्न तीन दिने अल्टिमेटम दिएको छ । विगत पाँच

गोकुल बाँस्कोटाको प्रस्ताव: सञ्चार मन्त्रालयको खर्च कटाएर एक रुपैयाँ कायम गरौं

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव पेस गर्ने भएका छन् । पूर्व सञ्चारमन्त्रीसमेत रहेका एमाले सांसद बाँस्कोटाले

युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस (फोटोफिचर)

काठमाडौं, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ । सरकारले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा

जब केपी ओलीले ११ वर्षअघि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागेका थिए

कृष्णसिंह धामी/काठमाडौ, २२ जेठ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्षका विरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारवाहीको

नेविसंघले त्रिविमा तालाबन्दी गरेकोमा एमाले महासचिव पोखरेल आक्रोशित

काठमाडौं, २० जेठ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

भगवान झाको समन्वयमा मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु एमाले प्रवेश

काठमाडौं, १९ जेठ । मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु नेकपा (एमाले) प्रवेश गरेका छन् । संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशका प्रभावशाली व्यक्तित्वहरुको एमाले प्रवेशको लर्को लागेको छ । यसअघि