Logo

Tag: नेकपा (एमालें)

ओलीले डा. केशरजंगसँग दाँजे प्रचण्ड र नेपाललाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई जना पूर्व सहयोद्धाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना

विस्तृत पढ्नुहोस
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी

एमालेभित्र गुट बन्दा उम्मेदवार छनोटमा विवाद

काठमाडौं, बैशाख १२ । नेकपा (एमाले)भित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ। खासगरी पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारीलगायतले पार्टीभित्र आफूनिकटका

झापामा एमाले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट बाँडफाँटमै अलमलियो

झापा, ११ बैशाख । झापामा नेकपा (एमाले) ले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि

कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन– एउटा जनउत्तेजनाको व्यापारी

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह

एमालेबाट पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग

पोखरा, ११ वैशाख। नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको

एमालेले चितवनमा टुंग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल

कुलप्रसाद काफ्ले/न्युज कारखाना : चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो

गण्डकीका २९ पालिकामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुख (नामावलीसहित)

पोखरा, १० वैशाख : नेकपा (एमाले) ले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ । केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन । मनाङ र

आज घोषणापत्र सार्वजनिक गर्दै एमाले

काठमाडौं, ९ वैशाख : नेकपा (एमाले) ले स्थानीय तहकाे निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा

पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?

पोखरा, ८ वैशाख । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको

एमालेले भोलि निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै, पार्टी कार्यालय सारिने

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले) ले भोलि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । ७४ औं स्थापना दिवसको अवसरमा भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो

एमालेले महानगर र उपमहानगरका मेयर र उपमेयरको टुँगो बैशाख १० गते लगाउने

काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको निर्वाचनको लागि ६ वटा महानगर र उपमहानगरको प्रमुुख र उपप्रमुखको टुंगो आगामी बैशाख १० गते लगाउने भएको छ ।