Logo

Tag: नेकपा (एमालें)

महाधिवेशनपछि एमाले थप लोकप्रिय र प्रभावशाली: नेता ज्ञवाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ मङ्सिर: नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन्

विस्तृत पढ्नुहोस
प्रदीप ज्ञवालीको टिप्पणी- सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गयो

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले)का उप-महासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । आज (बिहीबार) एमालेनिकट प्रेस चौतारीद्वाराआयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमाले न्यायलयबाट

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली आज (बिहीबार) काठमाडौको

महिलालाई नेतृत्वमा पुग्नै सकस

–हुमाकान्त पोखरेल तम्घास, २३ मङ्सिर : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा कांग्रेस गुल्मीकी निर्वतमान सचिव हुनुहुन्छ । उहाँले सचिवपछि जिल्ला सभापतिकै आकांक्षा राख्नुभएको थियो । आफ्नो उम्मेद्वारीसमेत घोषणा

एमाले केन्द्रीय कमिटी बैठकः १५ एजेण्डामा छलफल हुँदै

काठमाडौं, मंसिर २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा

महाधिवेशनपछि एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक, १५ एजेण्डा तय

काठमाडौं, २२ मंसिर : नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १० औं महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक २५ र २६ मा

भक्तपुरस्थित ‘जर्मन पार्टी प्यालेस’मा एमाले बैठक बस्ने

काठमाडौँ, २१ मङ्सिर। नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । यही मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई

काठमाडौँ, २१ मङ्सिर: नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन् । सोे पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार

महाधिवेशपछि एमाले एकताबद्ध भएको छ : सचिव भट्टराई

भरतपुर, २० मङ्सिर: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन

नेपाल बारको आन्दोलन अरु कसैले ‘रिमोट-कन्ट्रोल’बाट चलाईराखेको छ : रमेश बडाल (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । पूर्व महान्याधिवक्ता एवम् नेकपा (एमाले)का नेता रमेश बडालले नेपाल बारको आन्दोलन सुरु हुनुभन्दा अघि नै आफूले सल्लाहकार समितिको बैठकमा पुगेर इजलास बहिष्कार गर्ने काम नगरौं भनेर

एमाले महाधिवेशन सकिने वित्तिकै प्रचण्ड चितवनमा, शिलान्यास र उद्घाटनमा व्यस्त

कुलप्रसाद काफ्ले/ चितवन, १८ मंसिर :  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेन सकिन वित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आइपुगेका छन् । गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो । महाधिवेशनअघि

ताजा जनादेश नै सही विकल्प हो : अध्यक्ष ओली

काठमाडौँ, १७ मङ्सिर: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानु नै अहिलेको विकल्प भएको बताएका छन् । पार्टीको हालै चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीले