नवलपुर, १४ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान सम्पन्न भएको बारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई ।-तस्बिरः टेकराज
भरतपुर, १४ मङ्सिर: नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएको नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम
नवलपुर, १३ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्विरोध निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना दिँदै नेता तथा कार्यकर्ता । उम्मेदवारी मनोनयनका क्रममा उपमहासचिवमा प्रदीप
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा मनोनित भएकी कोमल वलीले पार्टीमा एक सय एक सक्षम, सवल र योग्य नेताहरु भएकोले आफूलाई आगामी दिनमा च्यालेन्जिङ भएको प्रतिक्रिया दिएकी
सौराहा, १३ मङ्सिर: नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो
चितवन, १३ मंसिर : नेकपा (एमाले) को महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले
सौराहा, १३ मंसिर : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय
काठमाडौं, मङ्सिर १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले
चितवन, १२ मंसिर । नेकपा (एमाले) ले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ । बन्द सत्र सुरू गर्नु अघि भएको अध्यक्ष
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कुरा असम्भव भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अहिले केहीबेरमा नामवाली सुनाउने कार्यक्रम छ
काठमाडौं, १२ मंसिर । चितवनमा जारी नेकपा (एमाले) को १०औं महाधिवेशनअन्तर्गत आज बन्दसत्रको दोस्रो दिन । अहिले अध्यक्ष मण्डलको बैठक शुरु भएको छ। केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार