चितवन, १० मङ्सिर: नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुअघि नारायणी किनारमा निर्मित विशेष मञ्चमा राष्ट्रिय जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति सुरु भएको
चितवन, मङसिर १० । नेकपा (एमाले) को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा विहान ७ बजेदेखिनै आउनेक्रम जारी छ । दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं
– नारायण अधिकारी चितवन, १० मङ्सिर : कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख
काठमाडौँ, १० मङ्सिर। नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवनतर्फ प्रस्थान गर्दैछन् । आज (शुक्रबार)बाट सुरु हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा
सौराहा, १० मङ्सिरः नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि सौराहामा निर्माण गरिएको मुख्य स्वागत द्वार ।-तस्बिरः प्रदीपराज वन्त-रासस
भरतपुर, १० मङ्सिर। नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ । एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । शीर्ष नेताहरु सबै चितवनमा पुगिसकेका छन् । कतिपय नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । कतिपय
चितवन, मंसिर १० । दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन
चितवन, मंसिर ९ । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । आजबाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन
काठमाडौँ, ९ मङ्सिर। चितवनमा आयोजित नेकपा (एमाले)को १० औं महाधिवेशनको उद्घाटन समारोहमा भारतीय जनता पार्टीका नेताहरु सहभागी हुने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणा स्वीकार गरेर भाजपाका नेताद्वय
काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । भोलिबाट सुरु हुने एमालेको १०औं महाधिवेशनमा