नवलपुर, ९ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो
–प्रकाश सिलवाल काठमाडौँ, ९ मङ्सिर: सरकारको नेतृत्वकर्ताबाट प्रमुख प्रतिपक्षी दल बने पनि मुलुकको लोकतान्त्रिक आन्दोलनको एक सहयात्री नेकपा (एमाले) राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमै छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय
भरतपुर, ९ मङ्सिर : चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ । एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम
काठमाडौँ, ९ मङ्सिर: नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५
भरतपुर, ९ मङ्सिर: नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय
चितवन, ९ मङ्सिर: नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ––मुग्लिन सडक
काठमाडौं, मंसिर ९ । नेकपा (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्
काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको १०औं महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल र माईन्युट कमिटी गठन गरेको छ । पार्टीका युवा नेता सूर्य थापाले जनाएअनुसार
काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेताहरु पार्टीको १०औं महाधिवेशनको लागि चितवन पुग्ने क्रम जारी छ । हाम्रा सहकर्मीका अनुसार अहिलेसम्म प्रायः सबै प्रभावशाली नेताहरु चितवन पुगिसकेका छन्
काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् । महाधिवेशन नजिकिएसँगै पार्टीको
काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेतृत्व गरेको पार्टीलाई पार्टी मान्न नसकिने बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा आज काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा
चितवन, ७ मंसिरः नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग