काठमाडौं, मंसिर १० । नवौं महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको
काठमाडौं, मंसिर १० । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा
चितवन, मंसिर ९ । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ ।
काठमाडौं, ९ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज साँझ चितवन पुगेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्क्षको उम्मेदवारी दिने घोषणा गरेर पुगेका उनको भव्य स्वागत भएको छ ।
काठमाडौं, ९ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ मुख्य प्रतिष्पर्धी देखिएका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट दुवै नेता वरिष्ठ उपाध्यक्ष बनेर आफूलाई पार्टीको भावी
काठमाडौं, ९ मंसिर । नेकपा एमालेमा व्यक्तिगत पकडका दृष्टिले केपी शर्मा ओलीपछि शक्तिशाली नेतामध्ये महेश बस्नेत पनि देखिएका छन् । ओलीका विश्वासपात्र मानिएका बस्नेतले युवा विद्यार्थीमा निकै बलियो पकड बनाएका
चितवन, ९ मङ्सिर: नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ
समाचार विश्लेषण । नेकपा एमालेको इतिहास नै यस्तो छ कि अधिकांश परिस्थितिमा एउटा नेतालाई अर्कोले कडा चुनौती दिएर नेतृत्वमा पुगेको छ । माधव नेपाल मात्र त्यस्तो नेता हुन् जसले मदन
काठमाडौं, मंसिर ८ । नेकपा एमालेको दसौं महाधिवेशनमा नेताहरूको व्यवस्थापन कसरी होला भन्ने बहस भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्थापित हुन चुनाव लडेर भोट ल्याउनुपर्ने बताएका छन्। महाधिवेशनका
काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चटक्क पर्न रुचाउँछन् । दाह्रीजुङ्गा बनाएर सफाचट हुने स्वभाव छ । ओलीले बालकोटमा जुङ्गा काट्दै गरेको तस्बिर सार्वजनिक भएको छ
काठमाडौं, ७ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा तीनजना मुख्य दाबेदार देखिएका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ मुख्य दाबेदार
काठमाडौं, ७ मंसिर । नेकपा एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले पार्टी अध्यक्षमा भीम रावलको उम्मेदवारीको कुनै अर्थ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका