Logo

Tag: नेकपा एमाले

एमालेको अवरोधपछि संसद बैठक स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसा १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक

विस्तृत पढ्नुहोस
एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ

काठमाडौं, असोज १९ । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्धाराबाट पक्राउ गरेको

केपी ओली एमालेको देवता होइन, देशकै निर्विकल्प नेता होः पृथ्वी सुब्बा गुरुङ

काठमाडौं, असोज १९ । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण नगरेको दाबी गरेका छन् । उनले ओली जस्तो नेता एमालेमा मात्र नभएर सिंगो देशमै

एमाले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेलामा ओलीले सम्बोधन गर्ने

काठमाडौं, असोज १८। नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला आज बिहानदेखि सुरु भएको छ । भेलामा

 एमाले विधान महाधिवेशनले ओलीलाई सर्वेसर्वा बनाएको छैनः ज्ञवाली

काठमाडौं, असोज १८ । नेकपा एमालेका युवराज ज्ञवालीले विधान महाधिवेशनमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वेसर्वा नबनाएको दाबी गरेका छन् । पार्टीभित्रको फरक मत यथावत् रहेको तर त्यसलाई खुला बहसमा

एमालेको लोगो परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र

काठमाडौं, १७ असोज । नेकपा एमालेको लोगो परिवर्तन भएको छ । नयाँ लोगोमा सुर्य चिन्हभित्र हसिँया हथौडा मात्र रहनेछ । यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ

ओली अनुकूल उमेरहद प्रस्ताव

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को कार्यकाल पनि पार्टीको नेतृत्व गर्न पाउने सुनिश्चित भएको छ । एमालेको विधान अधिवेशनले ७० वर्षे उमेरहद राखेपनि ओलीलाई अनुकूल

एमालेमा १५ पदाधिकारीको प्रस्ताव, वरिष्ठसहित ५ उपाध्यक्ष

काठमाडौं, १७ असोज । नेकपा एमालेमा पदाधिकारी १५ जना हुने भएका छन् । आज विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले १५ पदाधिकारीको प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित हुने निश्चित

एमाले विधान महाधिवेशनः आज तीन प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौं, असोज १६ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ। ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज

“एमालेको विधान महाधिवेशनमा ओलीको वाहवाही नभएर प्रचण्डको हुन्छ त ?”

काठमाडौं, असोज १६ । नेकपा एमालेका नेता विष्णु रिजालले केपी ओली राष्ट्रिय राजनीतिको मियो भएकाले पार्टीमा उनको नेतृत्व अपरिहार्य भएको बताएका छन् । जारी विधान महाधिवेशनमा ओलीको चर्चा, परिचर्चा र

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

काठमाडौं, असोज १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले

ओलीले गरे चीनको खुलेर प्रशंशा

काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनको खुलेर प्रशंशा गरेका छन् । आज गोदावरीमा विधान महाधिवेशनमा सम्बोधन गर्दै चीनले विकास र गरिबी निवारणमा अभूतपूर्व सफलता हासिल