Logo

Tag: नेकपा एमाले

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० भदौ: नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा

विस्तृत पढ्नुहोस
बागमती र प्रदेश १ मा एमाले सरकार जोगाउने ओलीको रणनीति सफल होला ?

काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता संघर्षका क्रममा धेरै गुमाइसकेका छन् । उनले बहुमत गुमाउँदै प्रधानमन्त्री पद नै गुमाए । गण्डकी प्रदेशमा एमाले सरकार ढलेपछि

माधव नेपाललाई एमालेमा ठाउँ नदिने रणनीतिमा ओली सफल, साथ छाड्नेहरु धमाधम पुरस्कृत

काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेर बालकोट पुगेपछि भनेका थिए एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन । उनले भनेजस्तै गरे । माधव नेपाललाई एमालेमा

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

काठमाडौं, १० भदौ । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् । आजै एमाले संसदीय दलको बैठक बसी भीम आचार्यलाई चयन गरिने भएपछि मुख्यमन्त्री बन्ने

यी हुन् नेकपा एमाले फुटाउने ५५ केन्द्रीय सदस्य (सुचीसहित)

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउने ५५ केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगले सनाखत गरेको छ । यसअघि ५८ जना रहेकोमा ३ जना ब्याक भए ।

माधव नेपाल यही प्रतिनिधि सभाबाट चुनावी सरकारको प्रधानमन्त्री

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाउने साहस माधवकुमार नेपालले किन गरे ? ५ दशक बिताइसकेको र आफैले लामो समय नेतृत्व गरेको दल नै फुटाउन उनी तयार हुनुमा केपी शर्मा

एमालेमा २४ वर्षमा दुई फुट, पात्र उही

काठमाडौं, ९ भदौ । नेकपा एमाले दुईपटक फुटेको छ । २०५४ सालमा र २०७८ सालमा । २४ वर्षभित्र दुईपटक फुटेको एमालेको राजनीतिको केन्द्रमा भने मुख्य पात्रहरु उही रहनु रोचक हो

७० कटेका खाट्टी एमालेको माधव नेपाललाई साथ

काठमाडौं, ९ भदौ । नेकपा एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई प्रायः पाका कम्युनिस्ट नेताहरुको साथ देखिएको छ । लामो समय एमालेमा बिताएका र ७० कटेकाहरु धेरैजसो माधव

माधव नेपाल छाडेका १० जनाको ६ गुट

काठमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै रहेका १० जना प्रभावशाली नेताहरुको नवौं महाधिवेशनमा निर्वाचित पद यथावत् रहेको छ । उनीहरु त्यही सुनिश्चिततापछि एमालेमै रहन तयार

एमालेमा बादल छेउ लगाइए

काठमाडौं, ९ भदौ । नेकपा एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा रोचक दृश्य देखियो । पत्रकार सम्मेलनको मञ्चमा नेताहरुको सिट व्यवस्थापनमा केपी शर्मा ओलीको नजिक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेका

ओलीको पत्रकार सम्मेलनको सुरुवात योगेश भट्टराईबाट

काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्रकार सम्मेलन सुरु भएको छ । पत्रकार सम्मेलनको सुरुवातमा सचिव योगेश भट्टराईले बोलेका छन् । भट्टराई लामो समय माधवकुमार नेपालको

एमालेमा पुरानो पुस्ता गए, नयाँ पुस्ता नेतृत्वमा बढ्दै

काठमाडौं, ९ भदौ । मार्क्सवादले कुनै पनि वस्तुको अन्त त्यसभित्रै निहित हुने मान्छ । नेकपा एमालेमा त्यही भएको छ । अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै कारणले