Logo

Tag: नेकपा एमाले

मुख्यमन्त्रीले रोकेको कर्णालीमा कांग्रेसका ४ मन्त्रीको शपथ कहिले हुन्छ ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२० साउन । कर्णाली सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसका मन्त्रीहरुको शपथ आज साँझसम्म हुने भएको छ । नेपाली कांग्रेसले गत शुक्रबारनै नाम पठाएपनि मन्त्रीहरुको

विस्तृत पढ्नुहोस
कांग्रेसकी कान्छी केन्द्रीय सदस्य रुपा, जसले गर्नेछिन्: ओली सरकारमा १४ प्रतिशत दलित समुदायको एकल प्रतिनिधित्व

काठमाडौं,१८ साउन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा

कांग्रेसबाट बिक र तामाङ, नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनीहरुको नाम सिफारिश गरेका थिए ।

कर्णालीमा कांग्रेसका ४ मन्त्री नियुक्त, शाहलाई अर्थको जिम्मा, अरु कसलाई कुन मन्त्रालय ?

काठमाडौं,१८ साउन । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले ४ जना मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो । मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा नेतृत्वमा कांग्रेसबाट सुरेश

काठमाडौंमा एमालेको साख जोगाउने कृष्णगोपालमाथि ओलीको अर्को अन्याय

काठमाडौं,१८ साउन । सत्तारुढ दल नेकपा (एमाले) ले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनयन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो पदमा बराललाई नियुक्त

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं,१८ साउन । नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा कांग्रेस ४

महेश बर्तौलासहित १७ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

काठमाडौं,१७ साउन । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले मुख्य सचेतकसमेत रहेका सांसद महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय

होटल बसेरामा एमालेको सचिवालयको बैठक सुरू

काठमाडौं, साउन १७ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको बैठक होटल बसेरामा सुरु भएको हो । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ। बैठकमा समसामयिक राजनीति तथा

पीडित सहमत नभए मुद्दा चल्ने, द्वन्द्वमा अंगभंग भएका सुरक्षाकर्मीलाई पनि परिपूरण दिईने

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको

टीआरसीमा जुट्यो सहमति, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको

कांग्रेसले नाम नदिँदा अरुणले खान पाएनन् राज्यमन्त्रीको शपथ

काठमाडौं,१६ साउन । साउन १० गते राज्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण चौधरीलाई राज्यमन्त्रीमा पठाउन सिफारिस गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले अरुणलाई

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले दिएको २६ बुँदे निर्देशनमा के छ ?

काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका हुन्। उनले नीजि