Logo

Tag: नेकपा एमाले

आज नेपाल, दाहाल र भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्ने, ओलीले छुट्टै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३ । औपचारिक रुपमा नेकपा एमाले फुटेपछि केपी शर्माओली र माधव नेपालले आज आज पार्टी अध्यक्षको हैसियतमा सम्बोधन गर्ने भएका छन् । ओलीले

विस्तृत पढ्नुहोस
किन रोक्किए भीम रावलसहित दोस्रो पुस्ताका नेताहरु

काठमाडौं, ३ भदौ । नेकपा एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षधर मानिएका दोस्रो पुस्ताका हस्तीहरु रोक्किए । नेपालले दर्ता गरेको नेकपा एमाले समाजवादी मा उनीहरुको नाम केन्द्रीय कमिटीमा देखिएन ।

२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले

काठमाडौं, भदौ ३ । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको

बामदेव अब कता ?

काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अझै कित्ता प्रष्ट पारेका छैनन् । माधवकुमार नेपाललाई एमाले विभाजन तयारीमा साथ दिएका गौतम बुधबार पार्टी दर्ता गर्दा निर्वाचन आयोग देखिएनन्

फुट्यो एमाले

काठमाडौं, भदौ ३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक

एमाले समाजवादीमा केन्द्रीय सदस्य बनेका सांसदहरु (सुचीसहित)

काठमाडौं, २ भदौ । नेकपा एमाले (समाजवादी) मा सहभागी सबै सांसदहरु केन्द्रीय सदस्य बनाइएका छैनन् । ३१ सांसदको हस्ताक्षर बुझाइएकोमा सबैलाई केन्द्रीय सदस्य नबनाएर माधवकुमार नेपालले रणनीतिक चार्तुयता देखाएका छन्

यी हुन् एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्य (सुचीसहित)

काठमाडौं, २ भदौ । नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि

बामदेव गौतम हामीसँगै आउनुहुन्छः राजेन्द्र पाण्डे

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजित भई बनेको नेकपा एमाले (समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डले बामदेव गौतम आफूहरुकै साथमा आउने दाबी गरेका छन् । उनले गौतम पनि नयाँ पार्टी

माधव नेपाललाई हात समाएर निर्वाचन आयोगभित्र लाने यी महिला को हुन्

काठमाडौं, २ भदौ । निर्वाचन आयोगमा नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साथ दिन यी महिला अगाडि सरिन् । उनले नेता नेपालको हात नै समाएर

एमालेका ५८ केन्द्रीय सदस्य माधव नेपालको नयाँ दलमा

काठमाडौं, २ भदौ । नेकपा एमालेका ५८ जना केन्द्रीय सदस्य माधव नेपालको संयोजकत्वमा बनेको नयाँ दलमा रहने भएका छन् । आज नेकपा एमाले (समाजवादी) दर्ताका लागि गरिएको निवेदनमा नेकपा एमालेका

किताब चिन्ह हाम्रो भइसक्यो भन्दै यी व्यक्ति निर्वाचन आयोग पुगेपछि…

काठमाडौं, २ भदौ । माधवकुमार नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन प्रक्रिया चल्दै थियो । पार्टीको चुनाव चिन्ह किताब राखिएको थियो । तर, किताब चिन्ह अर्कै पार्टीले

माधव नेपाललाई पहिलो गाँसमै ढुङ्गा

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पहिलो गाँसमै ढुङ्गा भएको छ । नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न पुगेका उनले किताब चिन्ह राख्न खोजे । तर,