Logo

Tag: नेकपा एमाले

२३ सांसदको हस्ताक्षरले ओलीलाई छटपटी, २ दिनभित्र फिर्ता लिन अल्टिमेटम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असार । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा २३ सांसदको हस्ताक्षरको विषयले निकै चासो पाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर २३

विस्तृत पढ्नुहोस
माधव नेपाल पक्षले भन्यो–‘बरु राजनीतिबाट सन्यास लिन्छौं, आत्महत्या गर्छौं, तर हस्ताक्षर फिर्ता लिन्नौं’

काठमाडौं, १८ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश गरिएको रिटमा गरेको हस्ताक्षर फिर्ता नलिने भएको छ ।

वामदेवलाई ओलीले भने–अबदेखि आउने/जाने नगर्नुहोला

काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । उक्त बैठकमा माधव नेपाल समूहका नेताहरु कोही पनि सहभागी भएका छैनन् । तर, उपाध्यक्ष वामदेव गौतम

पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता, तेस्रो आवश्यकता एकता: ओली

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकताको विकल्प नभएको बताएका छन् । उनले एकताका लागि आफूले सार्थक पहल गरिरहेको समेत बताए । ‘पहिलो

उपाध्यक्ष सम्बोधन गरेपछि बामदेव दंग, माधव नेपाललाई टेलिफोन

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरुलाई पत्र लेखेर इमेल गरियो । उनीहरुको नवौं महाधिवेशनमा निर्वाचित पद उल्लेख गरी पत्र पठाइयो । बामदेव गौतमलाई उपाध्यक्ष

एमाले बैठकमा पदाधिकारीहरु को गए को गएनन् (नामावलीसहित)

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । झरीका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा टेन्ट राखेर बैठक राखिएको छ । एमाले बैठकमा अध्यक्ष केपी शर्मा

बैठकमा भाग लिन वामदेव बालुवाटारमा

काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेठ ३ गते पुर्बको

एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा

काठमाडौं, १८ असार । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा चासो छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीका सदस्य र पछि थपिएकालाई बैठकमा निम्तो छ । वरिष्ठ नेता माधवकुमार नेपाल

केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने नेपाल समूहको निर्णय

काठमाडौं, असार १८ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसलाविरुद्ध दशौं महाधिवेशन

एमालेको माधव नेपाल पक्षधर बैठकमा को को छन्

काठमाडौं, १७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक जारी छ । बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बैठक चलिरहेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित

माधव नेपाललाई मनाउने प्रयासमा बामदेव

काठमाडौं, १६ असार । नेकपा एमालेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सहभागिता नजनाउने भएका छन् । उनले बैठकमा नजाने निर्णय लिएपछि उपाध्यक्ष बामदेव गौतम मनाउन लागिपरेका छन् । गौतमले नेपालसँग

माधव नेपाल एमाले बैठकमा नजाने

काठमाडौं, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु पार्टी बैठकमा नजाने भएका छन् । उनले आन्तरिक परामर्श गरी बैठकमा नजाने निर्णय लिएका हुन् । नेपालनिकट नेता