Logo

Tag: नेकपा एमाले

खगराजलाई गृहमा रोक्ने पोखराबाटै भएको प्रयास यसरी असफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असार । नेकपा एमालेको केपी शर्मा ओली खेमामा पनि विवाद देखिन थालेको छ । ओली समूहको संघर्ष गण्डकी प्रदेशमा खुलेको छ । जसका

विस्तृत पढ्नुहोस
एमाले संसदीयदलका बैठकमा चार सदस्य अनुपस्थित

सुर्खेत, १ असार: नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा

प्रधानमन्त्री ओलीविरुद्ध धम्की दिने प्रदेशसभासद्लाई कारवाही माग

काठमाडौँ, ३१ जेठ: नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन्

एमाले मिलाउन यी नेता सक्रिय

काठमाडौं, ३१ जेठ । नेकपा एमाले एकता कायमै राख्न मध्यमार्गी नेताहरु सक्रिय भएका छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरी सहमतिको बिन्दु निकाल्न प्रयास गरिरहेका छन् । अहिले एमालेको औपचारिक

एमालेमा बामदेवले मार्लान् त बाजी ?

काठमाडौं, ३१ जेठ । नेकपा एमालेमा बामदेव गौतमले अझै अडान छाडेका छैनन् । उनी कुनै हालतमा एमाले एकता कायमै राख्ने भन्दै तटस्थ बसेका छन् । सकभर कम्युनिस्ट पार्टीहरुबीच नै एकता

माधव नेपाल खेमालाई तान्ने ओलीको अर्को अस्त्र

काठमाडौं, ३१ जेठ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खेमालाई तान्न नयाँ अस्त्र तयार गरेका छन् । उनले नेपाल खेमाका नेताहरुसँग राजनीतिक लेनदेनको

नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटी बैठक यसै हप्ता बोलाउँदै ओली

काठमाडौं, ३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने भएका छन् । उनले यसै हप्ता बैठक बोलाउने तयारी गरेका हुन् । एमालेको

एमालेको विवाद समाधानमा प्रदेशको भूमिका, केन्द्र मौन

जेठ ३०,काठमाण्डौ । सत्तारुढ नेकपा एमाले भित्र चुलीएको विवाद समाधान भएको छैन । तर पछिल्ला दिनमा दुवै पक्ष मौन जस्तै देखिएका छन् । केही नेताहरुले ओली र खनाल नेपाल समुहबीच

राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग

दाङ, ३० जेठ: तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री

महेश बस्नेत निष्कृय बनेलगत्तै ओलीलाई धमाधम धक्का

काठमाडौं, ३० जेठ । नेकपा एमालेका नेता महेश बस्नेत जुझारु मात्र नभई जोखिम मोल्न सक्ने पनि हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि राजनीतिक जीवन नै पटक पटक दाउमा

एमालेबाट मुख्यमन्त्री पद धमाधम खोस्दै विपक्षी गठबन्धन

काठमाडौं, २९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनले आफू पक्षीय मुख्यमन्त्री पद सुरक्षित गरेलगत्तै आक्रामक रणनीति कार्यान्वयनमा ल्याएका छन् । कर्णाली र

‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’

भक्तपुर, २९ जेठ: नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको