Logo

Tag: नेकपा एमाले

एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ चैत्र । नेकपा एमालेको संसदीय दलको बैठकमा आज के होला ? बैठक अघि नै माधव नेपाल पक्षले कुनै कडा कदम चाल्ला ? चासोको

विस्तृत पढ्नुहोस
एमाले संसदीय दलभित्रै ओलीसँग माधव नेपालले संघर्ष गर्लान् ?

काठमाडौं, १३ चैत्र । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा एमालेको माधवकुमार नेपाल समूह सहभागी हुने या नहुनेबारे चासो रहेको छ । एमाले अध्यक्ष

ओली पार्टी र सरकारमा झनै शक्तिशाली

काठमाडौं, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन्। ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीच सहकार्यको सम्भावना

ओलीले भोलिलाई बोलाए संसदीय दलको बैठक

काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीनकट एक सांसदले दिएको जानकारी अनुसार दलको बैठक भोलि

दुर्गा प्रसाईँद्वारा एमालेको टिकटबाट चुनाव लड्ने घोषणा, देशको जुनसुकै क्षेत्रबाट जित्ने दाबी

काठमाडौं, ११ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अबको चुनाव केपी शर्मा ओली भर्सेस अन्य दल हुने ठोकुवा गरेका छन् । उनले ओलीको नेतृत्वमा नेकपा एमालेले सानदार बहुमत ल्याउने दाबी

एमाले पार्टी कार्यालय थापाथलीमा सर्दै, प्रधानमन्त्रीद्वारा नयाँ भवनको अवलोकन (फोटोफिचर)

काठमाडौं, ११ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को मुख्यालय अब थापाथलीमा सर्ने भएको छ । आजमात्रै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका

सांसद पद जोगाउन एमालेको माधव नेपाल समूहद्वारा अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय

काठमाडौं, ११ चैत्र । नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । उक्त समूहको स्थायी कमिटी बैठकले

कम्युनिस्ट नेताहरुको पशुपतिनाथको दर्शन गर्ने लहर, माधव नेपाल पनि पुगे

काठमाडौं, ९ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले पशुपतिनाथको दर्शन गरेका छन् । आइतबार विहान उनले पत्नी गायत्री नेपालसँगै पशुपतिनाथको दर्शन गरेका हुन् । विहान नौ बजे पशुपतिनाथ

एमालेका चार नेताले स्पष्टिकरण नदिने, कारबाही भोग्न तयार

कठमाडौं, ९ चैत्र । पार्टी हितविपरित कार्य गरेको भन्दै स्पष्टिकरण सोधिएका नेकपा एमालेका पाँचजना नेताले जवाफ नदिने भएका छन् । उनीहरुले बरु कारबाही भोग्ने स्पष्टिकरण नदिने अडान लिएका हुन् ।

स्पष्टीकरण सोधिएपछि माधव नेपाल पक्षको छुट्टै बैठक बस्दै

काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) को आन्तरिक संघर्ष झनै चुलिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल

बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट

काठमाडौं, ९ चैत्र । नेकपा एमालेको शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा केहीबेर विवाद भयो । कारण थियो प्रभावशाली नेता बामदेव गौतम पुगेपछि ओलीको सिधै राजीनामा माग्नु । गौतमले एमालेलाई

सांसद पद गए जाओस्, प्रधानमन्त्री ओलीको अराजक कामका सामु झुक्दिनँः भीम रावल

काठमाडौं, ९ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नझुक्ने दृढता व्यक्त गरेका छन् । उनले आफ्नो सांसद पद गएपनि ओलीसामु नझुक्ने बताए । नवौं