काठमाडौं,२५ माघ । जिल्ला अधिवेशन उद्घाटनका लागि रौतहट पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटवासीले भव्य स्वागत गरेका छन् । बिहीबार रौतहट एमालेको जिल्ला
काठमाडौं,२४ माघ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिन गर्न गठित आयोगलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा
काठमाडौं,२३ माघ । नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको बन्दसत्र आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ । यसअघि गत शुक्रबारबाट सुरु अधिवेशनमा विवाद भएपछि शनिबारबाट रोकिएको थियो । अध्यक्ष
काठमाडौं,२३ माघ । उपचाररत पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद वसन्त नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । माग १७ गतेबाट ललितपुरको मेडिसिटी अस्पतालमा उपचारतर नेम्वाङको स्वास्थ्य सुधारोन्मुख रहेको
काठमाडौं,२३ माघ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले धरहराको निःशुल्क पार्किङ रोक्न पत्राचार गरिएकोमा असन्तुष्टि जनाउँदै पत्र लेख्न भनेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जवाफ फर्काएका छन् । महानगरले धरहरा
काठमाडौं,२३ माघ । दुई समूहबीच कुटाकुट भएपछि गत शनिबारबाट रोकिएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन अन्तर्गत बन्दसत्र अनिश्चित बनेको छ । शनिबार रोकिएको बन्दसत्र आजबाट सुरु गर्ने भनिएपनि नेताहरुबीच कुरा
काठमाडौं,२२ माघ । संघीय संसद्को महासचिव नियुक्तिको विषयले संसद्मा पनि प्रवेश पाएको छ । आजबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा बोल्दै नेकपा एमालेका सांसद देवेन्द्र दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले
काठमाडौं,२२ माघ । शनिबार राती कुटाकुट भएपछि रोकिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन भोलिबाट सुचारु हुने भएको छ । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास
काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको पार्टी पार्टी केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो । विवाद
काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको विवाद प्रदेश अधिवेशनसँग गाँसिएको पाईएको छ । जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व शनिबार साँझ करिब ७ बजे बसेको जिल्ला
काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको हो । एमालेको संसदीय दलको
काठमाडौं,२१ माघ । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनलाई लिएर नेताहरु विभाजित भएका छन् । निवर्तमान भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलबीच विवाद उत्पन्न हुँदा भाँडभैलो हुनुकासाथै कुटाकुट भएको