Logo

Tag: नेकपा एमाले

सरकारको कुटनीतिक कमजोरी छताछुल्ल पोखियोः गोकुल बाँस्कोटा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ असोज । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले इजरायलमा हमासको आक्रमण

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादी प्रवेश गरेको २४ घण्टामै एमाले फर्किए रोहिणी अध्यक्ष कौशल

काठमाडौं,२२ असोज । आइतबार बिहान नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एमाले रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सुनिल कौशल पुनः एमालेमै फर्किएका छन् । आइतबार रुपन्देहीमा आयोजित नेकपा एसको जागरण अभियानमार्फत एमाले

दशैंको मुखमा नेपाली गुमाउनुको पीडाले हामी सबै शोकमा छौं,धैर्य गरौं: केपी ओली

काठमाडौं,२२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार इजरायलमा -प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक

हमास समूहको आक्रमणमा एमालेले भन्यो- विज्ञप्ति जारी गरेर हुँदैन प्रधानमन्त्रीले इजरायलका समकक्षीलाई टेलिफोन गर्नुपर्छ

काठमाडौं,२१ असोज । नेकपा एमालेले शनिबार इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति भत्र्सना गरेको छ । प्रतिनिधि सभा बैठकमा विषेस समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले उक्र घटनामा

सुदूरपश्चिम पुगेका ओलीले गरे शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण

काठमाडौं,२१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश पुगेका छन् । आजबाट सुरु हन लागेको एमालेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्न ओलीसहितका शीर्ष नेताहरु सुदूरपश्चिम पुगेका हुन्

एमाले सुदूरपश्चिमको अधिवेशन आज,भीम रावललाई गरिएन निम्ता

काठमाडौं,२१ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश राजधानी धनगढीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केहिबेरमा अधिवेशको उद्घाटन गर्नेछन् । अधिवेशन उद्घाटनका लागि अध्यक्ष

एमाले उपत्यका विशेष प्रदेशको अध्यक्षमा पराजुली सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी

काठमाडौं,२१ असोज । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत भएका छन् । आज सम्पन्न प्रथम अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबारे मलाई जानकारी छैन : भीम रावल

'यस्तो थोपरिएको संघीयता साँच्चै मुलुकको आवश्यकता हो त ? संघीय प्रणालीमा पुनर्मूल्यांकन आवश्यक छ'

एमालेको उपत्यका विशेष प्रदेशको अधिवेशन सुरू (तस्बिरहरु)

काठमाडौं,१९ असोज । नेकपा एमालेको उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै अधिवेशनको सुभारम्भ

निजी विद्यालयको नाम चेल्सी,बार्सा,लिभरपुल राखिएको भन्दै गोकुल बास्कोटाको आपत्ति

काठमाौं,१९ असोज । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले सरकाले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयक पुर्नलेखन गर्नुपर्ने बताएका छन् । शुक्रबारबाट संसद्मा सुरु भएको विद्यालय शिक्षा विधेयकका बारेमा आफ्नो धारणा

सरकारले शिक्षालाई व्यापारको थलो हो भन्ने भाष्य निर्माण गर्‍यो: लेखा समिति सभापति पोखरेल

काठमाडौं,१९ असोज । नेकपा एमालेका सांसद तथा संघीय संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारले शिक्षा क्षेत्रलाई व्यापारको थलो बनाएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा

मुल्यवृद्धिले सीमा नाघेको भन्दै रघुजीले सुनाए संसद्मा कविता

काठमाडौं,१९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकराले चाडपर्वको बेलाामा उपभोक्तालाई राहत हुनेगरी मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको शून्य समयमा