Logo

Tag: नेकपा एमाले

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई तत्काल पक्राउ गरेर बयान लिन एमालेको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ साउन । नेकपा एमालेले ललिता निवासको जग्गा प्रकरणमा मुछिएको पूर्व प्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ गरेर बयान लिन माग गरेको छ ।

विस्तृत पढ्नुहोस
पत्रकार सम्मेलनको सुरूमै एमाले अध्यक्ष ओली रिसाएपछि…

काठमाडौं,२८ साउन । नेकपा एमालेले आज समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले

एमाले सांसदको प्रश्न— सीआईबीसँग प्रधानमन्त्री प्रचण्डको बयान लिने हिम्मत छ ?

काठमाडौं, २८ साउन । नेकपा एमालेका सांसद र पूर्वमन्त्री राजेन्द्र राईले सदनको अवरोध सत्तापक्षले नै गरेको आरोप लगाएका छन् । ‘सदनको अवरोध हामीले गरेका होइनौं । सरकारले नै अवरोध गरेको

सुन तस्करीमा केपी ओली कुनै न कुनै रूपमा मुछिन्छन् : प्रमुख सचेतक चौधरी

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्नो अपराध ढाकछोप गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेको आरोप नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले लगाएका छन् । नेपाली

‘एमालेले सदनमा प्रचण्डकी जय भनिदिनुपर्ने ?’

काठमाडौं, २५ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले नै संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । ‘एमालेले बन्धक बनाएको हो संसद् ? सरकारले नै

एमालेलाई मनाउन बालुवाटारमा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं,२४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण लगातारुपमा सदन अवरुद्ध भएपछि शीर्ष नेताहरु पुनः छलफलमा जुट्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष

सुन तस्करीको अनुसन्धानमा राजनीतिक सहभागिता खोज्नु एमालेको बदनियत हो : सांसद दाहाल

काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने नेकपा एमालेको माग अनुचित भएको बताएका छन् । ‘कुनै पनि खालको

एमाले सांसद चौधरी भन्छिन्— संसद् चल्न नदिनु पनि कामै हो नि

काठमाडौं, २४ साउन । नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सुन तस्करीको बारेमा प्रस्ट र चित्तबुझ्दो जवाफ आए मात्र संसद् चल्न सक्ने बताएकी छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा पस्यो मनोहराको बाढी

काठमाडौं।२३ साउन । सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ। काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान

एमाले प्रमुख सचेतकलाई प्रश्न— संसद्लाई कहिलेसम्म बन्धक बनाउनुहुन्छ ?

काठमाडौं, २३ साउन । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको अकर्मण्यताका कारण संसद् खुल्न नसकेको बताएका छन् । ‘हामी संसद्लाई बन्धक बनाउने पक्षमा छैनौं । सरकारको अकर्मण्यताले यो

यी हुन् एमालेले नेतृत्व पाउने तीन संसदीय समिति

काठमाडौं,२२ साउन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आज बसेको संसदीय

उच्चस्तरीय छानबिन समिति गठनमा किन्तु परन्तु गर्ने कुरा छैन : सूर्य थापा

काठमाडौं, २२ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आज संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुने बताएका छन् । ‘हाम्रो बटमलाइन स्पष्ट छ । सरकारले उच्चस्तरीय