Logo

Tag: नेकपा एस

एमालेको जबज एसको जबस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असोज । नेकपा एमाले र नेकपा एसको मुहान एउटै हो । नेकपाबाट नेकपा माले हुँदै नेकपा एमाले बनेको पार्टीले लामो समय जनताको बहुदलीय

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ

माधव नेपालको शक्ति कति

काठमाडौं, २४ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीको शक्तिको खाका निस्किएको छ । जनप्रतिनिधिहरुको तथ्यांक समेत स्पष्ट भएको छ । यसबाट नेकपा एमाले विभाजन गरी नेकपा एस निर्माण गर्ने पूर्वप्रधानमन्त्री

एमाले माथि फुट्यो तल चोइटियो, को को लागे नेकपा एसमा

काठमाडौं, २३ भाद्र । नेकपा एमाले विभाजनको असर केन्द्रमा निकै परेपनि तल्लो तहमा कम परेको छ । माथिल्लो तहमा एमाले फुट्यो भने तल्लो तहमा चोइटियो । स्थानीय तहका जनप्रतिनिधि केन्द्रका

सुदूरपश्चिम र प्रदेश २ मा एमालेभन्दा एस ठूलो

काठमाडौं, २२ भदौ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसको आकार कहाँ कति भन्ने टुंगो आज साँझ लागिसक्नेछ । आजसम्म प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नेकपा एमाले वा नेकपा एस

नेकपा एसद्वारा बागमती र प्रदेश १ मा मुख्यमन्त्री दाबी

काठमाडौं, १६ भदौ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो । नेकपा एसका

एमाले छाडी नेकपा एस रोज्ने बागमतीका १२ सांसद को को

काठमाडौं, १५ भदौ । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी रोज्ने बागमती प्रदेशका १२ प्रदेश सभा सांसदमध्ये अधिकांश प्रत्यक्ष निर्वाचित छन् । उनीहरुमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् ।

एमाले छाडी बागमती प्रदेशका ११ सांसदले नेकपा एस रोजे (सूचीसहित)

काठमाडौं, १५ भदौ । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीमा बागमती प्रदेशका ११ जना सांसद गएका छन् । उनीहरुले आज हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालय पुगी नेकपा एस रोजेको सनाखत गरेका