Logo

Tag: नेकपा (माओवादी केन्द्र)

कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, २१ भदौ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका च छन् । उनले नेपालका

विस्तृत पढ्नुहोस
बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

कामठाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा

माओवादीका दुईजना नेता एमालेमा प्रवेश

दैलेख, १६ भदौ । दैलेखमा नेकपा (माओवादी केन्द्र) का दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला

माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजेपछि बस्ने

काठमाडौँ, १४ भदौ। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ । आज (सोमबार) बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक दिउँसो १

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

काठमाडौँ, १४ भदौ: सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ

वाईसिएलको राष्ट्रिय भेला सुरु, प्रचण्डले विशेष सम्बोधन गर्दै (फोटोफिचर)

काठमाडौं, १२ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ। दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको

माओवादी र नेकपा एस बीच एकीकरण हुने

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले

नेकपा (मओवादी केन्द्र) को प्रवक्तामा महरा

काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई

काठमाडौं, भदौ ९ । नेकपा (माओवादी केन्द्र)को पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिईएको छ । पूर्वसभामुखसमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ । माओवादीले एमालेसँग

कम्युनिस्ट एकता फेरि सम्भव छ ?

काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भइसकेको छ । प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई २०७५ मा बनेको नेकपा विभाजित भएपछिको

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सम्पन्न, यी हुन निर्णय

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताको विषयमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने जनाईएको छ